Tuesday, January 14, 2014

कम्प्यूटर मेलामा एकछिन

Computer Association Nepal (CAN) ले प्रत्येक वर्ष गर्ने कम्प्यूटर मेला यसपाली पैाष महिनामै आयोजना गर्‍यो । त्यहिँ गरिएको केही क्लिक यहाँ राख्दैछु ।
हुलमुलमा पर्स जोगाउनु (ठूलो हलमा भन्दा बाहिर पट्टी राखिएका स्टलमा बढि कारोबार भएको देखिन्थ्यो ।

SONY ब्राण्डका क्यामराहरू हेर्दै पारखीहरू

इन्टरनेट कुना : फास्ट इन्टरनेट देखाएर लोभ्याउन जानेका । टेस्ट त राम्रै गराउँछन्, पैसा तिरेर सेवा लिने बेला पो इन्टरनेटमा समस्या देखिन्छ त ।
यसपाली पनि ल्यापटपकै भारी प्रदर्शन थियो ।

कम्प्युटरका महंगो कोर्ष पढ्दा जागीर पक्का रे ।


अब कता जाने ? : मेलामा एक्लो म