Wednesday, March 24, 2010

चिर्चिर गर्छ भंगेरा, चिर्चर भंगेरी

एक जना साथीको मोबाइलमा भंगेराको क्रियाकलाप हेर्न पाएँ । तपाइँ पनि यो भिडियो हेर्नुहोस् अनि कस्तो महसुस गर्नुभयो ? लेख्नुहोस् है ।

1 comment:

स्वयम्भु शम्भु said...

बसन्त जी, भगेरा को कृयाकलाप त औधी रमाइलो लाग्यो तर एउटा कुरा भने अली नरमैलो लाग्यो । कुरो के भने तपाईं जस्तो श्रिजनसिल मान्छे आजभोली सार्है अल्छि हुँदै जानुभएको छ । अर्को चोटि तपाईंको ब्लग भिजिट गर्दा नयाँ इन्ट्रेस्टिङ कुरा हेर्न पाइयोस