कुनाकानी : मेरो परिवेश
छुटेका पत्रकारीताको एउटा संग्रह
Saturday, April 16, 2011
म फेरी आउँदैछु
लोडसेडिङ र कामको लोडले गर्दा केही समय ब्लगिङबाट केही टाढा भएको भएपनि मेरो भावनाहरू पोखिने एकमात्र विकल्प त आखिर ब्लग नै हो । अब म पुनः यसलाइ निरन्तरता दिन भरभूर प्रयास गर्नेछु । शुभकामना ब्ल्गर दाइ, दिदिहरू एवं मित्रहरूमा नववर्ष २०६८ को ।
0 comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment